कोशी पर्यटन प्रवर्द्धनमा चलचित्र

December 17, 2025 at 10:43 PM
1 min read

काठमाडौं । कोशी प्रदेशको पर्यटन प्रवर्द्धनका लागि नेपाली चलचित्र उद्योगलाई प्रभावकारी रूपमा उपयोग गर्ने तयारी थालिएको छ । यस सम्बन्धमा मंगलवार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा नेपाली चलचित्रले कोशी प्रदेशको पर्यटन प्रवद्र्धनमा कसरी योगदान दिनसक्छ भन्ने विषयमा विस्तृत छलफल गरिएको थियो । कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयको आयोजनामा ‘कोशी पर्यटन वर्ष-२०८२’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...