‘नाकछोङ’को ट्रेलरमा राई समुदायको कुल परम्परा

December 17, 2025 at 10:23 PM

काठमाडौं । राई समुदायको परम्परागत कुल बिजुवा अर्थात् नाक्छोङको कथामा निर्माण गरिएको चलचित्र ‘नाकछोङ’ को ट्रेलर सार्वजनिक गरिएको छ । पिताको निधनपछि उनको इच्छानुसार ‘आत्मा’ बाटो लगाउनुपर्ने परिस्थितिमा एक छोराले भोग्नुपर्ने आन्तरिक तथा सामाजिक संघर्षलाई चलचित्रले मुख्य विषयवस्तु बनाएको छ । ट्रेलरमा परिवार, समाज र समयसँग जुध्दै बिजुवाको भूमिकामा पुग्नुपर्ने पात्रको द्वन्द्व, सांस्कृतिक जिम्मेवारी र

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...