कास्की- चलचित्र विकास बोर्डको सहयोगमा तथा मगर फिल्मकर्मी संघको आयोजनामा एक महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ । कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र विकास बोर्डले यो वर्षलाई दक्षता अभिवृद्धि वर्ष–२०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय फिल्मकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सुरु गरिएको उक्त कार्यक्रम गण्डकी प्रदेशसभाकी उपसभामुख को प्रमुख आतिथ्यमा उद्घाटन गरिएको हो । कार्यक्रमका विशेष अतिथि नेपाल पुन मगर समाज केन्द्रीय समितिका अध्यक्ष खमबहादुर पुन मगरले समाजको सूचना विभाग संयोजक देव चोचाङी मगरको ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...