चलचित्र विकास बोर्डको सहयोगमा १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन

December 18, 2025 at 04:46 AM

काठमाडौं। चलचित्र बिकास बोर्डको सहयोगमा तथा मगर चलचित्रकर्मी संघको आयोजनामा  १ महिने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रम उद्घाटन गरिएको छ। कार्यक्रम नेपाल पुन मगर समाज, तल्लो गगनगौडाको व्यवस्थापनमा सञ्चालन हुन लागेको हो । चलचित्र बिकास बोर्डले यो बर्षलाई दक्षता अभिवृद्वी बर्ष २०८२ घोषणा गरेको छ । त्यसै अन्तरगत स्थानीय चलचित्रकर्मीको सीप, क्षमता र व्यावसायिक दक्षता …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...