‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास, पौष ४ गतेदेखि देशव्यापी प्रदर्शन

December 18, 2025 at 04:39 AM

काठमाडौं। पौष ४ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने फिल्म ‘झरीपछिको इन्द्रेणी’ सेन्सर पास भएको छ । चलचित्र जाँच पास समिति (सेन्सर बोर्ड)बाट फिल्मले युनिभर्सल सर्टिफिकेट पाएको हो । यससँगै अब फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउने भएका छन् । सेन्सर बोर्डका पदाधिकारीले फिल्मलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । २ घण्टा १९ मिनेट लामो फिल्मले मनोरञ्जनसँगै …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...