शुभमुहूर्तपछि फ्लोरमा गयो ‘पेन्सन पट्टा’

December 18, 2025 at 07:06 AM

काठमाडौं– कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने नयाँ नेपाली फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन प्रारम्भ गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन प्रारम्भ गरिएको यो फिल्म ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको छ । गुरुङ फिल्म क्षेत्रका ‘गडफादर’ का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने यो फिल्ममा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहनेछ । यो फिल्मको शिर्षकबाट भूतपूर्व ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...