चलचित्र विकास बोर्डको सहयोगमा भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण

December 18, 2025 at 10:19 PM

कास्की । चलचित्र विकास बोर्डको सहयोग तथा मगर चलचित्रकर्मी संघको आयोजनामा एक महिनासम्म सञ्चालन हुने भिडियोग्राफी तथा फोटोग्राफी प्रशिक्षण कार्यक्रमको उद्घाटन मंगलबार नेपाल पुन मगर समाज, तल्लो गगनगौडामा भएको छ । कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशसभाकी उपसभामुखको प्रमुख आतिथ्यमा भएको थियो । चलचित्र विकास बोर्डले यस वर्षलाई ‘दक्षता अभिवृद्धि वर्ष २०८२’ घोषणा गर्दै स्थानीय चलचित्रकर्मीको क्षमता

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...