कास्कीको ताङतिङबाट सुरु भयो ‘पेन्सन पट्टा’ को छायांकन, दयाहाङ र सुनील थापा मुख्य भूमिकामा

December 19, 2025 at 04:12 AM

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने फिल्म ‘पेन्सन पट्टा’ को शुभमुहूर्तसहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँ बाट सोमबार फिल्मको सुटिङ सुरु गरिएको हो । निर्माण टिमका अनुसार ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेसनहरूमा फिल्म खिचिनेछ । फिल्मको शीर्षकले भूतपूर्व लाहुरेको कथा जस्तो संकेत गरे पनि यसले एक लोभी केटा कसरी …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...