माओत्सेको ‘पेन्सन पट्टा’ छायांकन सुरू

December 19, 2025 at 05:41 AM

काठमाडौं । कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’को मुहूर्तसहित छायांकन सुरू गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो । गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...