बैशाख १४ मा केकी अधिकारीको ‘बोक्सीको घर’

February 7, 2024 at 06:19 AM

अभिनेत्री केकी अधिकारीको निर्माणमा तयार भएको चलचित्र ‘बोक्सीको घर’ को रिलिज मिति तय भएको छ। करिब ८ वर्ष अगाडि मण्डला थिएटरमा एक महिनासम्म मञ्चन भएको ‘बोक्सीको घर’ नाटकमा आधारित भएर निर्माण भएको चलचित्र आगामी बैशाख १४ गतेबाट रिलिज हुने भएको छ। चलचित्रमा अभिनेत्री केकीको मुख्य भूमिका रहेको छ। ‘केकी अधिकारी फिल्म्स’ को ब्यानरमा निर्माण भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...