हलमा लाग्यो पाँडे निर्देशित फिल्म ‘झरीपछिको इन्द्रेणी’

December 19, 2025 at 04:58 AM
1 min read

काठमाडौँ- अर्जुन घिमिरे ‘पाँडे’ को डेब्यु निर्देशनमा बनेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आजदेखि हलमा लागेको छ। सामाजिक विषयवस्तुमा आधारित फिल्ममा अहिलेको देशको समसामयिक विषयवस्तु समेटिएको छ। फिल्ममा निर्देशक पाँडेसहित गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राई, […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...