हलमा लाग्यो ‘पाँडे’ निर्देशित ‘झरीपछिको इन्द्रेणी’

December 19, 2025 at 06:18 AM

काठमाडौं । हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’को निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट देशभर एकसाथ प्रदर्शनमा आएको फिल्मले आशातीत शोजहरू भने पाएको छैन । निर्देशक घिमिरे स्वयंको कथा रहेको यो फिल्ममा गणेश उप्रेति, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको पनि अभिनय छ । फिल्मबाट विमोचन दवाडी र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...