हल प्रदर्शनको दोस्रो सातामै ओटीटीमा आउँदै ‘पीआर’

December 19, 2025 at 08:11 AM
1 min read

काठमाडौँ- गत मंसिर २६ देखि हलमा प्रदर्शन भएको फिल्म ‘पीआर’ अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’ मा आउने भएको छ।  पुस १० देखि ओटीटीमार्फत प्रसारण गर्न लागेको निर्देशक शोभित बस्नेतले जानकारी दिए। फिल्मका निर्देशक  बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच बिहिबार कागजी सम्झौता भएको हो। सबै ठाउँमा फिल्म हल नभएकोले हेर्न इच्छुक दर्शकका लागि ओटिटीमा सार्वजनिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...