पुस १० गते क्रिसमस डेबाट ‘एमएसएम भिडियो’मा ‘पिआर’ रिलिज हुने

December 19, 2025 at 09:32 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको शोभित बस्नेत निर्देशित सिनेमा ‘पिआर’ ओटीटी प्लेटफर्म ‘एमएसएम भिडियो’मा रिलिज हुने भएको छ । हिजो बिहीबार सिनेमाका निर्देशक बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो । निर्देशक बस्नेतका अनुसार पुस १० गते क्रिसमस डेबाट ओटीटीमा रिलिज हुँदैछ । निर्देशक बस्नेत हलमा सिनेमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...