निखिल र सञ्चिताको मनमुटावका कारण रोकियो ‘आचार्य’ को छायांकन ?

December 20, 2025 at 02:19 AM

काठमाडौं– सर्लाहीमा छायांकन भैरहेको नयाँ नेपाली फिल्म ‘आचार्य’ को छायांकन अचानक रोकिएको खबर छ । फिल्म निकट स्रोतले दिएको जानकारी अनुसार फिल्मकी निर्मात्री सञ्चिता लुईँटेल तथा उनका श्रीमान् निर्देशक तथा अभिनेता निखिल उप्रेतीबीचको मनमुटावले फिल्मको छायांकन रोकिन पुगेको हो । फिल्मको प्रोडक्सन टीमबाट प्राप्त जानकारी अनुसार अघिल्लो साता लाइट म्यानको पारिश्रमिक दिने क्रममा निर्मात्री लुईँटेलले निर्देशक उप्रेतीलाई मोबाइलमा सम्पर्क गरेकी थिइन् । अभिनेत्रीसंग फिल्मकै एउटा दृष्यका लागि सट दिने तयारी गरिरहेका निर्देशक उप्रेतीलाई उक्त मोबाइल कलले वाधा पुर्याएको अनुमान गरिएको छ । भनिन्छ, त्यो समयमा फिल्मका प्रोडक्सन डिजाइनर शंकर पाण्डेसमेत ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...