‘पिआर’अब ओटीटीमा रिलिज हुने

December 20, 2025 at 01:39 PM

गत मंसिर २६ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘पिआर’अब ओटीटी डिजिटल प्लेटफर्म ‘एमएसएम भिडियो’मार्फत प्रसारण हुनेभएको छ। बिहिबार फिल्मका निर्देशक शोभित बस्नेत र एमएसएम भिडियोका प्रतिनिधीबीच कागजी सम्झौता भएको हो। निर्देशक बस्नेतका अनुसार पुस १० गतेबाट ओटीटीमार्फत प्रसारण हुन लागेको हो। निर्देशक बस्नेतले हलमा लागेपछि हलमा हेर्न नपाएका दर्शकका लागि डिजिटल प्लेटफर्ममार्फत सुविधा प्रदान गरिएको हो। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...