‘परान’ले मनायो ५१औं दिन, १७ करोड ६० लाखको व्यापार

December 20, 2025 at 10:36 PM

काठमाडौं । यस वर्षको चौथो सफल नेपाली चलचित्र ‘परान’ले प्रदर्शनको ५१औं दिन पूरा गर्दै उल्लेखनीय उपलब्धि हासिल गरेको छ । शनिबार ५१औं दिन मनाएको यो चलचित्र अझै देशभरका आधा दर्जनभन्दा बढी सिनेमा हलमा प्रदर्शनरत छ । यससँगै ‘परान’ यस वर्ष ५१औं दिन मनाउने तेस्रो नेपाली चलचित्र बनेको छ । यसअघि ‘ऊनको स्वीटर’ र ‘जेरी अन

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...