काठमाडौं । विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई मानार्थ विद्यावारिधी प्रदान गरिएको छ । भारतको लखनउमा भएको एक कार्यक्रममा डा. उपाध्यायलाई युरोपको आइआइइचएसआर विश्वविद्यालयले विद्यावारिधी प्रदान गरेको हो । डा. उपाध्यालाई साहित्य (डी लिट)मा उक्त विश्व विद्यालयले मानार्थ विद्यावारिधी प्रदान गरेको हो । विश्व विद्यालयका प्रतिनिधि जेम्स केरी र अन्य अतिथिहरूले डा. उपाध्यायलाई […]
The post गीतकार डा. उपाध्यायलाई मानार्थ विद्यावारिधी appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...