ताङतिङ गाउँबाट ‘पेन्सन पट्टा’ को छायाँकन सुरु

December 21, 2025 at 05:51 AM

कलाकार माओत्से गुरुङको निर्देशनमा निर्माण हुने सिनेमा ‘पेन्सन पट्टा’को मुहूर्त सहित छायांकन सुरु गरिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरिएको सिनेमा ३५ दिनसम्म त्यहाँका सुन्दर लोकेशनमा खिचिने जानाकारी निर्माण टिमले दिएको हो। गुरुङ सिनेमाका ‘गडफादर’का रुपमा परिचित माओत्से गुरुङको पनि लगानी रहने सिनेमामा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...