प्रदर्शनको ५१ औं दिनमा ‘परान’ ले बाड्यो अनाथ र असहायलाई न्यानो कपडा

December 21, 2025 at 07:40 AM
1 min read

काठमाडौँ- फिल्म ‘परान’ ले हलमा प्रदर्शनको ५१ दिन मनाएको छ। शनिबार देशभरका ३० बढी हलमा प्रदर्शनको ५१ औं दिन पुरा गरेको निर्माण टिमले जनाएको छ। सोही अवसरमा टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा न्यानो कपडा वितरण गरेको छ। फिल्मका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धाका लागी न्यानो कपडा वितरण गरिएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...