काठमाडौं– आज फेब्रुअरी ७ अर्थात प्रणय सप्ताहको पहिलो दिन । आजदेखि १४ फेब्रुअरीसम्म अर्थात यो हप्ता भरी नै विशेष कुराका साथ प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे मनाइन्छ । आज भ्यालेन्टाइन्स डेको पहिलो दिनलाई रोज डेको रुपमा मनाइन्छ । आजको दिन आफ्नो विशेष व्यक्तिलाई रातो गुलावको फूल दिएर प्रेम प्रस्ताव राख्ने प्रचलन छ । त्यस्तै पहिले नै प्रेममा भएका जोडीहरुले भने आफ्नो मनको राजकुमार अथवा राजकुमारीलाई रातो गुलावको फूल दिएर आफ्नो प्रेमलाई अभिव्यक्त गर्छन् । यसैक्रममा अभिनेत्री पूजा शर्माले पनि आजको दिन विशेष भएको आफ्नो इन्स्टा स्टोरीबाट जानकारी गराएकी छिन् । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...