दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

December 21, 2025 at 07:07 AM

द सिनेमा टाइम्स, काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरेको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...