फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक

December 21, 2025 at 10:35 AM

काठमाडौं। गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरिएको छ । हलमा प्रदर्शित फिल्मले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले फिल्मप्रति दर्शकको आकर्षण अझ बढाउने उद्देश्यले आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो । गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट, गणेश कार्कीको शब्द रचना तथा …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...