५१औं दिनमा पनि ‘परान’ ३० हलमा प्रदर्शन, अनाथ र असहायलाई न्यानो कपडा वितरण

December 21, 2025 at 10:26 AM

काठमाडौँ । बाइस्कोप सिनेमाको ब्यानरमा निर्माण भएको फिल्म परानले देशभरका ३० बढी हलमा आफ्नो प्रदर्शनको ५१ औं दिन पुरा गरेको छ । यो अवसरमा परान टिमले बुढानिलकण्ठस्थित पवित्र समाजसेवा नेपाल आश्रममा पुगेर न्यानो कपडा वितरण गर्‍यो । चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा बृद्धबृद्धाका लागी न्यानो कपडा बितरण गरियो । …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...