काठमाडौं । फिल्म ‘मितज्यू’को वर्कसप सुरु भएको छ । अनिल बुढा मगरको निर्देशन रहने यो फिल्मको वर्कसप शनिबारबाट सुरु भएको हो । वर्कसपमा तेरिया फौजा मगर, पुस्कर गुरुङ, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने लगायत रहेका छन्। निर्देशक मगरले कलाकारहरुले गर्ने भुमिकालाई सहज बनाउन वर्कसप चलाइएको बताए। फिल्मका निर्माता जनक घर्ती मगरले फिल्मका […]
The post वर्कसपमा मितज्यू, माघबाट सुटिङ appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...