काठमाडौं । गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक भएको छ । यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार […]
The post झरीपछिको इन्द्रेणीको जब फर्किन्छु घर appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...