हलमा चलिरहेको छ नेपाली फिल्म : कसले कति कमायो?

December 22, 2025 at 08:07 AM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डले पुस ५ गते शनिबारसम्म हलमा प्रदर्शनरत ६ फिल्मको बक्स अफिस विवरण सार्वजनिक गरेको छ। जसमा गत कात्तिकदेखि प्रदर्शनरत फिल्म ‘परान’ देखि ‘हर्ष’, ‘अभिमन्यु : च्याप्टर वान’, ‘पीआर’, ‘लोकन्ती’ र चिराग’ छन्। जसअनुसार फिल्म ‘परान’ ले अहिलेसम्म १७ करोड ६१ लाख पाच हजार दुई सय २८ रुपैयाँ कलेक्सन गरेको छ। यसैबीच फिल्मको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...