निराशाजनक छ बक्स अफिसको पछिल्लो रिपोर्ट

December 22, 2025 at 10:53 AM

काठमाडौं– अघिल्ला वर्षहरुमा प्रायः पुस महिनामा नयाँ तथा ठूलो बजेटका फिल्महरु प्रदर्शन हुँदैन थिए । पुस महिनामा अत्यधिक चिसो बढ्ने भएकाले दर्शक नयाँ फिल्म हेर्न सिनेमा हलमा आउँदैनन् भन्ने सोचका कारण नयाँ नेपाली फिल्म प्रदर्शन गर्न निर्माताहरु डराउँथे । त्यसको ठिक विपरित यही पु्स महिनामा पर्ने क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर बलिउडदेखि हलिउडसम्मका ठूला बजेटका फिल्म प्रदर्शन गर्ने विश्वव्यापी ट्रेण्ड नै छ । यो वर्ष पनि क्रिसमस डे (२५ डिसेम्बर) अर्थात यही पुस १० गते बिहीवार हलिउडका दुई वटा तथा बलिउडका एउटा फिल्म नेपालमा पनि प्रदर्शन हुँदैछन् । ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...