जन्मदिनमा रेखा शाहले ल्याइन् ‘बाँध न मलाई’ (भिडियो)

February 7, 2024 at 12:08 PM

गायिका रेखा शाहले आफ्नो जन्मदिनमा नयाँ गीत ल्याएकी छन् । ‘बाँध न मलाई’ बोलको गीतमा रेखालाई स्वरमा रवि शर्माले साथ दिएका छन् । गीत : गीतमा पुष्कर खत्रीको शब्द र एरेञ्ज छ । संगीत खत्रीले नै सृजना गरेका छन् । रुपेश थापाको निर्देशन र छायाँकन रहेको भिडियोमा रेखा र रवि स्वयंम फिचर्ड छन् । ‘सिमसिमे […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...