निर्माता श्रेष्ठको २९ रिसोर्टमा ‘कुटुम्ब’को कन्सर्ट

December 22, 2025 at 03:16 PM

द सिनेमा टाइम्स, काठमाडौं । म्युजिकल ब्यान्ड ‘कुटुम्ब’ले काठमाडौंमा कन्सर्ट गर्ने भएको छ । ‘कुटुम्ब’ले पुस २६ (जनवरी १०)मा कन्सर्ट गर्ने भएको हो । बूढानीलकण्ठ नगरपालिका–१३ चुनिखेल कौडोलस्थित २९ रिसोर्ट एन्ड फाम हाउसमा ‘कुटुम्ब’ले लाइभ कन्सर्ट गर्न लागेको हो । साँझ ५ बजेबाट सुरु हुने कन्सर्टको नाम ‘कुटुम्ब लाइभ म्युजिक’ दिएको छ । कन्सर्टका आयोजक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...