निर्माता संघका पदाधिकारीलाई बोर्डद्वारा स्वागत

December 22, 2025 at 10:44 PM

काठमाडौं । नेपाल चलचित्र निर्माता संघको १९औं वार्षिक साधारणसभाबाट निर्वाचित नवनिर्वाचित पदाधिकारीहरूलाई चलचित्र विकास बोर्डले स्वागत तथा बधाई दिएको छ । चलचित्र विकास बोर्डको कार्यकक्षमा आयोजित स्वागत कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले निर्माता संघका नवनिर्वाचित अध्यक्ष उदय सुब्बासहित सम्पूर्ण पदाधिकारीहरूलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको हो । सो अवसरमा अध्यक्ष डिसीले निर्माता संघको

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...