‘आ बाट आमा’ जापानमा प्रदर्शन हुने

December 22, 2025 at 10:41 PM

काठमाडौं । चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा’ को जापान प्रदर्शन अधिकार बिक्री भएको छ । चलचित्रलाई जापानमा वितरण गर्ने जिम्मेवारी ओम शान्ति ओम इन्टरटेन्मेन्टले लिएको हो । निर्माण पक्षका अनुसार, जापानका लागि सम्झौता कम्पनीका प्रमुख ईश्वर श्रेष्ठसँग कागजी रूपमा सम्पन्न भएको छ । निर्देशक पन्तले यसअघि नै यस चलचित्रको प्रदर्शन अधिकार अस्ट्रेलिया, न्यूजिल्याण्ड,

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...