नयाँ चलचित्र निर्माणका लागि कलाकार खोज्दै आइसफल प्रडक्सन

December 22, 2025 at 10:18 PM

काठमाडौं । ‘ऐना झ्यालको पुतली, हल्कारा, रेडसुटकेश’ जस्ता चलचित्र निर्माण गरेको आइसफल प्रडक्सनले २०२६ का लागि नयाँ फिचर फिल्म, सिरिज र सर्ट फिल्म निर्माण गर्ने योजना सार्वजनिक गर्दै कलाकार अडिशनको सूचना जारी गरेको छ । उक्त प्रडक्सनका निर्माता तथा प्रमुख रामकृष्ण पोखरेलका अनुसार, ‘आइसफल प्रडक्सनले आगामी वर्ष फिचर फिल्मसँगै सिरिज र सर्ट फिल्म निर्माणलाई गति

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...