काठमाडौं । सामाजिक राजनीतिक बिषयको फिल्म ‘बिगुल’ को शीर्ष गीत ‘मरुभूमिमा पानीजस्तै’ ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ । माघ ९ गते प्रदर्शन हुने फिल्मको गीतमा युवराज चौलागाई र अनु चौधरीको स्वर छ । बेनिशा हमाल र नरेन खड्का फिचर्ड गीतको शब्द र संगीत अर्जुन पोखरेलको हो । रमेश कोइरालाको निर्देशनमा बनेको ‘बिगुल’ को कथाकार र […]
The post बिगुलको मरुभूमिमा पानीजस्तै appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...