‘गोबर गणेश’को शीर्ष गीतमा बल्छीको स्वर, पढाइमा कमजोर हुँदाको सामाजिक सकसमा व्यङ्ग्य

December 24, 2025 at 05:52 AM

काठमाडौं – हास्य कलाकार मरीचमान श्रेष्ठ (बल्छी ध्रुवे) को निर्देशनमा तयार भएको चलचित्र ‘गोबर गणेश’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। आगामी माघ १ गतेलाई प्रदर्शन मिति तय गरेको निर्माण पक्षले चलचित्रको मूल भाव र कथावस्तुको परिवेश झल्काउने गरी निर्माण गरिएको ‘क्याची’ शैलीको गीत बजारमा ल्याएको हो। ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको यस गीतमा निर्देशक मरीचमान […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...