काठमाडौं– निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको नयाँ नेपाली फिल्म ‘प्रतिवैरम’ को फर्स्टलूक पोस्टर सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यो फिल्मको सार्वजनिक पोस्टरले यसको गम्भीर, भावनात्मक तथा शक्तिशाली कथावस्तुको झलक दिएको छ । पोस्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । मुख्य कलाकारद्वय सम्राट दास तथा सुप्रज्ञा शर्माको सशक्त उपस्थिति पोस्टरको केन्द्रमा छ । पोस्टरले संघर्ष, संवेदना र विद्रोहको भाव एकसाथ प्रस्तुत गरेको देखिन्छ । मुख्य अभिनेता सम्राट दास पोस्टरमा एकदमै फरक तथा प्रभावशाली अवतारमा देखिएका छन् । उनको आँखाको भाव, ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...