फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक

December 24, 2025 at 10:58 AM

काठमाडौं । फिल्म ‘गोबर गणेश’को शीर्ष गीत सार्वजनिक भएको छ । ‘गोबर गणेश’ बोलको गीतमा मरिचमान श्रेष्ठ (बल्छी धुर्वे)को स्वर छ । शब्द तथा संगीत बाबुल गिरीको छ । क्याची गीतले फिल्मको मुड दर्शाउने प्रयास गरेको छ । रमाइलो शैलीको गीतले फिल्मको मुड र थोरै भए पनि कथा र त्यसको प्रिजेन्टेसनको शैली बताउने काम गरेको …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...