‘प्रतिवैरम’ को फर्स्टलुक पोष्टर सार्वजनिक

December 24, 2025 at 10:04 PM

काठमाडौं । चलचित्र ‘प्रतिवैरम’ को फर्स्टलुक पोष्टर सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको सार्वजनिक पोष्टरले यसको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ । रोशन दासको निर्देशनमा निर्माण भएको यस चलचित्रको पोष्टरमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ उजागर गरिएको छ । मुख्य कलाकारद्वय सम्राट

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...