हलमा लाग्यो फिल्म ‘मुगलान’

December 25, 2025 at 05:40 AM
1 min read

काठमाडौँ- प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म ‘मुगलान’ हलमा लागेको छ। क्रिसमस डेको अवसरमा आजदेखि फिल्म हलमा लागेको हो। फिल्ममा राजनीतिक चपेटामा पारेर परदेशिन बाध्य नेपाली युवाको कथा प्रस्तुत गरिएको छ। फिल्मको कथामा २०५२ सालपछिको सरकार र तत्कालीन बिद्रोही पक्ष परिवेश बनाइएको निर्माण टिमले जनाएको छ। प्रभात र स्मारिका सहित फिल्ममा रामचन्द्र अधिकारी, दिनेश […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...