काठमाडौँ । निर्देशक रोशन दासको निर्देशनमा निर्माण भएको फिल्म ‘प्रतिवैरम’ को फस्टलुक सार्वजनिक गरिएको छ । मधेस केन्द्रित सामाजिक तथा राजनीतिक विषयवस्तुमा आधारित फिल्मको सार्वजनिक पोस्टरले फिल्मको गम्भीर, भावनात्मक र शक्तिशाली कथावस्तुको झलक दिएको छ । फस्टलुकमा आगो, पीडा र प्रेमको प्रतीकात्मक संयोजनमार्फत कथाको गहिराइ देखाइएको छ । फस्टलुकमा फिल्मका मुख्य कलाकार सम्राट दास र […]
The post प्रतिवैरम फस्टलुकमा सम्राट र सुप्रज्ञा appeared first on CHITRALAHAR.COM.

No comments yet. Be the first to comment!
Loading comments...