फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ रिलिज, छमछमी नाचे सुशील र अञ्जना

December 25, 2025 at 09:47 AM
1 min read

काठमाडौं- आगामी माघ ९ गतेबाट रिलिज हुने फिल्म ‘परिवर्तन’ मा समावेश गीत ‘पाकेको चिउरी’ को भिडियो रिलिज भएको छ। निर्माण टिमले क्रिसमसको अवसर पारेर गीतको भिडियो रिलिज गरेको हो। ओएसएआर डिजिटल युटुब च्यानलमार्फत रिलिज भएको उक्त गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सुशील श्रेष्ठ र अञ्जना बराईली छमछमी नाचेका छन्। दुवैको केमेस्ट्री मिलेको देखिन्छ । लोकलयमा आधारित यस गीतको भिडियोमा लभस्टोरी बुनिएको छ । निर्देशक विजय केरुङले फिल्मको गीतलाई दर्शकले मन पराउने बताए । उनले भने- ‘फिल्मको कथा अनुसार कै गीतलाई रोजेका छौँ । गाउँघरको टिपिटकल शब्दलाईलाई गीतमा बुनिएको हुनाले दर्शकलाई छुन्छ होला ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...