सुशिल र अञ्जनाको माघ ९ गते रिलिज हुने ‘परिवर्तन’ गीत ‘पाकेको चिउरी’ सार्वजनिक

December 25, 2025 at 08:34 AM

द सिनेमा टाइम्स, काठमाडौं । आगामी माघ ९ गतेबाटदेशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘परिवर्तन’को गीत ‘पाकेको चिउरी’ सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर सार्वजनिक गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार सुशिल श्रेष्ठ र अञ्जना बराइली रोमान्टिक अवतारमा फिचर्ड छन् । बिहीबार सार्वजनिक लोकलयमा आधारित गीतमा एसडी योगी र रेश्मा पुनको स्वर तथा मौसम अर्यालको शब्द […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...