दिपेन्द्रको ‘मेयर’ मा बर्षा राउत, खगेन्द्र लामिछानेसंग जोडी

February 7, 2024 at 01:11 PM

बागमती नगरपालीकाका मेयर भारत थापाको जीवनीमा आधारित रहेर निर्माण हुने चलचित्र ‘मेयर’ मा अभिनेत्रीको रुपमा बर्षा राउत अनुबन्धित भएकी छिन्। दिपेन्द्र के खनालको निर्देशनमा तयार हुने चलचित्रमा अभिनेताको रुपमा खगेन्द्र लामिछाने अनुबन्धित भैसकेका छन्। नेकपा माओवादी केन्द्रबाट बागमती नगरपालिकाको मेयरमा निर्वाचित भएका थापा दोस्रो कार्यकालका लागि काम गरिरहेका छन् । बागमती नगरपालिकामा उनले गरेका कामको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...