टीजरमा ‘द ब्ल्यू लाइट’: लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म (भिडियो)

December 25, 2025 at 11:35 AM

काठमाडौं– साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको नयाँ नेपाली फिल्म ‘द ब्ल्यू लाइट’ को टीजर सार्वजनिक भएको छ । बिहीवार क्रिसमस डेको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट फिल्मको टीजर सार्वजनिक गरिएको हो । महेश त्रिपाठी तथा बेनिशा हमालको संवादसँगै प्रारम्भ हुने टीजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास तथा कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको वरिपरि मुख्य पात्रहरू घुमिरहँदा उनीहरूले कसरी एकले अर्कोलाई सिध्याउने खेल खेलिरहेका छन् भन्ने टीजरमा देख्न सकिन्छ । प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टीजरमा समावेश छन् । ब्याकग्राउन्ड स्कोर र कलरले ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...