‘द ब्ल्यू लाइट’ टिजर: लभ र रोमान्सदेखि प्रहरीको फन्दासम्म |भिडियो

December 26, 2025 at 04:35 AM

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र वेनिशा हमालको संवादसँगै सुरू हुने टिजरले लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दा देखाउने प्रयास गरेको छ । अविश्वास, नियत र आक्रमणको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...