टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट

December 26, 2025 at 04:16 AM

काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको फिल्म ‘द ब्ल्यू लाइट’को टिजर सार्वजनिक भएको छ । बिहीबार क्रिसमसको अवसर पारेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत टिजर सार्वजनिक गरिएको हो । महेश त्रिपाठी र बेनिशा हमालको संवादसँगै सुरु हुने टिजरले फिल, लभ, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालाई देखाउने प्रयास गरेको छ । अविश्वास, नियत …

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...