‘द ब्ल्यू लाइट’ को टिजरमा रहस्य र प्रतिशोधको सङ्गम

December 26, 2025 at 05:56 AM

काठमाडौं – थ्रिलर जनराको नयाँ नेपाली चलचित्र ‘द ब्ल्यू लाइट’को आधिकारिक टिजर सार्वजनिक भएको छ। निर्माण पक्षले क्रिसमसको अवसर छोपेर मौरी पिक्चर्सको युट्युब च्यानलमार्फत चलचित्रको रहस्यमयी झलक बाहिर ल्याएको हो। सार्वजनिक टिजरले दर्शकलाई प्रेम र रोमान्सभित्र लुकेको प्रतिशोध, हत्या र त्रासदीको एउटा अँध्यारो संसारतर्फ सङ्केत गरेको छ। अभिनेता महेश त्रिपाठी र अभिनेत्री बेनिशा हमालको संवादबाट […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...