दोस्रो सातामा ‘झरीपछिको इन्द्रेणी’, दर्शकका लागि रोजमानको ‘धन्य धन्य लोकेश्वर’ (भिडियो)

December 26, 2025 at 11:27 AM

काठमाडौं– गत पुस ४ गते शुक्रवारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ आज शुक्रवारदेखि प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । यो फिल्म प्रदर्शनको दोस्रो हप्तामा प्रवेश गरेसँगै निर्माण टिमले सुपरस्टार नेवारी गायक रोजमान महर्जनको स्वरमा भजन गीत ‘धन्य धन्य लोकेश्वर’ सार्वजनिक गरेको छ । दर्शकबाट उत्कृष्ट वर्ड अफ माउथ पाइरहेको यो फिल्मले दोस्रो सातामा पनि व्यापारमा बढोत्तरी हुने विश्वास निर्माण टिमलाई छ । निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ भन्छन्– ‘पहिलो हप्ता उत्साहजनक रह्यो, दोस्रो हप्ता अझै उत्साहपूर्ण हुने अपेक्षा छ । दर्शकलाई मनोेरञ्जन दिनेभन्दा पनि सन्देशमुलक फिल्म देखाउने हाम्रो सपना सफल ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...