काठमाडौं- ‘घुमौँ कर्णाली, हेरौँ कर्णाली’ भन्ने नारासहित तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको औपचारिक शुभारम्भ भएको छ । नेपाली फिल्मको प्रवर्द्धनसँगै फिल्म पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले आयोजना हुँदै आएको यो महोत्सवले सहरदेखि गाउँसम्म फिल्म र पर्यटनलाई जोड्ने लक्ष्य लिएको छ । कर्णालीजस्तो अपार सम्भावनायुक्त क्षेत्र भए पनि पर्यटन तथा फिल्मसँग सम्बन्धित गतिविधि न्यून रहेको अवस्थामा महोत्सवले त्यहाँका कथा, संस्कृति, जीवनशैली, भाषा, भेषभूषा र परम्परालाई संरक्षण तथा प्रवर्द्धन गर्ने अभियान थालेको हो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दका अनुसार कर्णालीका लुकेका कथालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्यले ‘गन्तव्य कर्णाली’ अभियान अघि ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...