के विवाह गर्दैछन् पूजा ?

February 7, 2024 at 03:31 PM

काठमाडौं– कलिउडका धेरै अभिनेत्रीहरु यतिबेला वैवाहिक जीवनमा रमाइरहेका छन् भने कतिपय अभिनेत्री त मातृत्वको पनि अनुभव बटुलिरहेका छन् । त्यसो त विवाहको समय भएर पनि अझै अविवाहित अभिनेत्रीहरुको संख्या पनि ठूलै छ । ती अभिनेत्रीहरु मध्येकी एक हुन् पूजा शर्मा । उनी विवाहका लागि उमेर पुगेकी अभिनेत्री हुन् । तर ढिलो–चाँडो पूजा पनि वैवाहिक जीवनमा बाँधिने पक्का छ । किनभने उनले सार्वजनिक रुपमै आफ्नो प्रेम स्वीकार गरेकी छिन् भने प्रेमी युद्ध बानियाँलाई पनि परिचित गराइसकेकी छिन् । दुई वर्ष अगाडि उनको युद्धसँग भेट भएको हो । पूजा र युद्धले आफ्ना ...

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...